कोरोनाको कहर दिनप्रतिदिन बढिरहेको छ कोरोना संक्रमणको चपेटामा फ्रन्ट लाईनमा बसेर काम गर्ने मानिसहरुलाई लाग्ने क्रम बढेको छ। हिपमत डटकमले भखरै प्राप्त गरेको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । बस्नेत कोरोना संक्रमितहरुको उपचार एवम संक्रमितहरुलाई अस्पताल भर्ना गराउने देखि सम्पूर्ण व्यवस्थापन गर्दै आउनु भएको थियो। बस्नेत कोभिड १९ उपचार केन्द्रको व्यवस्थापन तथा आईसोलेशन केन्द्र गोठगाउँको समेत व्यवस्थापन हेर्दै आउनु भएको थियो। बस्नेतमा संक्रमणदेखिएपछि यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मिमा निरासा छाएको छ। उहाले कोरोना संक्रमण कालमा गरेको अब्बल व्यवस्थापनको चौतर्फी तारिफ हुदै आईरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!