शनिबार, पौष २६, २०७६ || 667  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ , २६ पौष :गतेका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई समेटिएर गर्दै आईरहेको “तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको राष्ट्रिय गीतको बिमोचन कार्यक्रम स्वास्थ्य शिक्षा तथा वातावरणको सभापति जय पुरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो कार्यक्रम मनास्लु मिडिया प्रा.लि.का सञ्चालक तथा अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार, कलाकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा बिभिन्न कलाकारहरुको सांगीतीक प्रस्तुती रहेको थियो । यस अवार्ड कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

अवार्ड तथा सम्मान पाउने ब्यक्तित्वहरुको जिवनी पनि प्रकाशित भएको कुरा अध्यक्ष मन बहादुर पुनले बताए । उक्त अवाडमा अवार्ड तथा सम्मान पाउने ब्यक्तीहरुको नामावली यस प्रकार छ ।

१, कष्ण थापा मगर : सर्वाेत्कृष्ट लाईफटाईम अचिभमेन्ट अवार्ड
२, सुरेश शाही : सर्वाेत्कृष्ठ डेउडा किङ
३, वाङ्छु शेर्पा : सर्वाेत्कृष्ट हिमालयन गाईड
४, फरडिकी शेर्पा : सर्वाेत्कृष्ट साहसिक हिमाल आरोही
५, निमाडोमा शेर्पा : सर्वाेत्कृष्ट साहसिक हिमाल आरोही
६, सागर गुरुङ : सर्वाेत्कृष्ट प्रतिभावान गायक
७, भिमकला गुरुङ : सर्वाेत्कृष्ट प्रतिभावान गायिका
८, टिकादेबी गुरुङ : सर्वाेत्कृष्ट मौलिक गायिका
९, याम राना मगर : सर्वाेत्कृष्ट लाईभ दोहोरी गायक
१०, ज्ञानु राना : सर्वाेत्कृष्ट लोक प्रिय गायिका
११, मानसिंह खड्का : सर्वाेत्कृष्ट गायक, निर्देशक
१२, चिजा तामाङ : सर्वाेत्कृष्ट जन गायिका
१३, भुवन सागर मगर : सर्वाेत्कृष्ट प्रतिभावान गायक
१४, रेखा थापा : सर्वाेत्कृष्ट लोक पप गायिका
१५, हर्क बहादुर घर्ती मगर : सर्वाेत्कृष्ट पहिचान गायक
१६, तमती पुन : सर्वाेत्कृष्ट अभिनेत्री
१७, चयन गुरुङ : सर्वाेत्कृष्ट गायिका
१८, हेमा राना : सर्वाेत्कृष्ट प्रतिभावान गायिका
१९, राम बहादुर पाण्डे : सर्वाेत्कृष्ट शिक्षासेवी
२०, प्रिया घर्ती मगर : सर्वाेत्कृष्ट मोडल
२१, दिपेश कुमार संकल्प : सर्वाेत्कृष्ट साहित्यकार
२२, राज कुमार पुन : सर्वाेत्कृष्ट भिडियो सम्पादक
२३, राम बिष्ट : सर्वाेत्कृष्ट खेलाडी
२४, गंगा राई : सर्वाेत्कृष्ट उदयमान गायिका मोडल
२५, रितु घर्ती मगर : सर्वाेत्कृष्ट उदयमान गायिका
२६, कुमारी चेपाङ : सर्वाेत्कृष्ट गायिका
२७, पबित्रा घर्ती : सर्वाेत्कृष्ट नव गायिका मोडल
२८, झरना पुन : सर्वाेत्कृष्ट गायिका
२९, जमुना पुन : सर्वाेत्कृष्ट गायिका
३०, प्रिती छन्त्याल : सर्वाेत्कृष्ट नव गायिका
३१ सुमित्रा बुढा : सर्वाेत्कृष्ट नव गायिका

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!