हिपमत डटकम
काठमाडौं ,पुस -२६: इरानमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा १७६ जनाको मृत्यु भयो। अमेरिका र इरानको तनाव चुलिएका बेला भएको उक्त घटनाले पूरा विश्व स्तब्ध भयो।पछि इरानी क्षेप्यास्त्रले युक्रेनी विमानलाई प्रहार गरेको प्रमाण भेटिएको पश्चिमा देशहरूले दाबी गरे। तर इरानले त्यसको खण्डन गर्‍यो।आफ्नो सेनाको आन्तरिक अनुसन्धानमा “मानवीय त्रुटिका कारण” विमानमा क्षेप्यास्त्र प्रहार भएको इरानले शनिवार स्वीकार गरेको छ।इरानी अधिकारीहरूले घटनाबारे विस्तृत अनुन्धान गर्ने र दोषीलाई कारबाही गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!