खबर ठुलो छ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् । उनले युवतीलाई फेसबुकमार्फत् चिनेर सम्बन्ध बनाएको र सम्पर्क गरी बलात्कार गरेका थिए । पक्राउ परेका युवक सबिन मानन्धर हुन् । उनलाई काठमाडौं कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा एक महिलालाई जबजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेका मानन्धरलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

आइतबार, साउन ३२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया