आइतबार, साउन ३२, २०७७ || 1180  पटक पढिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् । उनले युवतीलाई फेसबुकमार्फत् चिनेर सम्बन्ध बनाएको र सम्पर्क गरी बलात्कार गरेका थिए । पक्राउ परेका युवक सबिन मानन्धर हुन् । उनलाई काठमाडौं कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा एक महिलालाई जबजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेका मानन्धरलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!