सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा शिवसेनाको नेता सन्जय राउतले एक लेख लेखेका छन् । शिवसेनाको मुखपत्र सामनामा नेता सन्जयले सुशान्त र उनका पिता केके सिंहबीचको सम्बन्धलाई लिएर प्रशन उठाएका हुन् । उनले सोधेका छन् कि सुशान्त कतिपटक आफ्नो पितासँग भेट्न जान्थे ?

सन्जय राउतले आफ्नो लेख मार्फत पिता केके सिंहको दोस्रो विवाहलाई लिएर दाबी गरेका छन् । उनले सुशान्तलाई बाबुले गरेको दोस्रो विवाह मन्जुर नभएको बताएका छन् । सुशान्त कतिपटक आफ्नो घरमा पितासँग भेट्न गएका थिए ?

यसको साथै सन्जयले आदित्य ठाकरेको मुद्दाको बारेमा पनि बताएका छन् । उनले लेखेका छन्, डिनो मारियाको घरमा भएको कथित पार्टीबाट सुशान्तको मृत्यु जोडिएको छ । मोरिया र केही मानिस आदित्य ठाकरेको साथी हुन् । यदि मित्रताको कारण आदित्यलाई निशाना बनाइरहेका छन्, त्यो गलत हो । सन्जयले षड्यन्त्र बताउँदैलेखेका छन्, यो स्क्रिप्ट पहिले नै लेखिएको थियो । पर्दा पछाडी के भयो त्यो महाराष्ट्र सरकारको बिरुद्ध षड्यन्त्र हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!