गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको “नक्कली ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरी र नविन गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे , समिर खान , भरत कढायत , दिनेश कढायत , जनिश गिरी , रुपक रोकाया , काशिष , सविता आले , सन्देश , सरिता मगर , दिपेन्द्र बुढाकेशरी , सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ  ।

“नक्कली” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!