जनप्रतिनिधीले जिम्मेवारी सम्हाले पछि मोरङको कटहरी गाउपालिकाका वर्डामा विकास निमार्णको कामले तिव्रता पाउन थालेका छन । लामो समयदेखि वन्न नसकेका धुुलो सडकहरुमा कालोपत्रे भएका छनभने सडकवत्तीले गाउटोल समेत झलमल भएका छन ।
सो गाउपालिकाको वर्डा न ४ मा वर्डा अध्यक्षको पहलमा २ सय ७४ वटा पोलमा सडकवत्ती जडान भएका छन त्यस्तै सो वर्डामा साढे सात किलोमिटर सडक कालोपत्रे र फराकिला भएका छन ।
वर्डा अध्यक्ष मन्टुु शेखले हुुलाकी मार्ग संग जोडिएका साढे सात किलोमिटर सडक कालोपत्रे तथा वर्डाका प्रतेक विजलीका पोलमा वत्ती जडान र एकदर्जन मठमन्दिरको व्यवस्थापन तथा पुुर्न निमार्ण सम्पन्न गरेको वताउनुुभयो । वर्षा याममा हिलाम्म हुुने सुुकुुम्वासी वस्तीका सडक स्तरिय कालोपत्रे भएका छन । वर्डाका प्रतेक पोलमा सडक वत्ती जडान भएपछि स्थानिय समेत हर्षित भएका छन ।
दुुई करोडको लागतमा मापदण्ड पुुरा भएका सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र चालुु आर्थीवर्षमा मापदण्ड नपुुग्ने सडकमा नाला सहित सडक ढलाईगर्ने योजना रहेको वर्डा अध्यक्ष मन्टुु शेखको भनाई छ ।
सुुकुुम्वसी टोल , फुुल टोली तथा चमडाई लगायतका आधा दर्जन टोल वस्तीमा कालोपत्रे सहित सडक वत्ती लाउने काम सम्पन भएका छन । चुुनावको समयमा जनतासंग गरेका वाचा तिनवर्षको अवधिमा पुुरा गरेको वर्डा अध्यक्षको भनाई छ । सहरी विकास वर्डा तथा गाउपालिकाको वजेटमा सडक निमार्ण तथा पोल वत्ती जडान गरिएको सो गाउपालिकाका प्रमुुख प्रसासकिय अधिकृत गणेश कार्कीले वताउनुुभयो । गाउपालिकाका प्रतेववर्डामा विकास निमार्णका काम हरु भइरहेको उहाले वताउनुुभयो ।
घर अगाडीका कालोपत्रे सडकका पोलमा विजली वत्ती जडान भएपछि गाउनै झिलिमिली भएको स्थानिय रामचरण सिंहको भनाई छ । पहिले अध्यारोमा हिडदा सापकिराको डर हुुने र सागुुरो सडकका कारण घरसम्म पनि एम्वुुलेन्स आउने अवस्था थिएन तर अहिले वर्डा स्तरमा भएको विकास कारण विगतका समस्या हटेर गएको उहाको भनाई छ । अर्का स्थानिय इश्वरी चौलागाईले पनि अहिले वर्डा मुुहार फेरिएको वताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!