शुक्रबार, पौष २५, २०७६ || 1664  पटक पढिएको

हिपमत डटकम
ताप्लेजुङ,पौष-२५:ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-२ बस्ने ३५ बर्षीया पबित्रा थापाको पिकअप दुर्घटनामा परी मृत्यु भएको छ।हिजो साँझ ०६ बजे ताप्लेजुङ सदरमुकामबाट लिवाङ तर्फ जादै गरेको मे १ च ६६०६ नम्बरको पिकअप गाडी ट्रनिङ काट्ने क्रममा अचानक रोडबाट ५० मिटर तल झरी दुर्घटना हुदा पिकअपमा रहेकी पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको हो।पिकअप चालक दिपक थापा गम्भिर घाईते भएकोमा उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!