बिहिबार, साउन १५, २०७७ || 1198  पटक पढिएको

हिजो मात्र कोरोना संक्रमणबाट मृत्यु भएको सुनवर्षी नगरपालिका वडा न-८ का ४५ वर्षिय पुरुषको शवलाई सुनवर्षी ल्याईदै छ। कोरोनाबाट मृत्यु भएको पुरुषको शवलाई आफ्नै रितिरिवाज अनुसार अन्तेष्टि गरिने स्रोतले हिपमत डटकमलाई बताएको छ। पुरुषको शवको ब्यवस्थापन नेपाल आर्मिको टिमले गर्ने छ। कोरोनाबाट मृत्यु भएको पुरुषको श्रीमति पनि कोरोना पोजेटिभ देखिएकी छिन भने मृत्यु भएको पुरुषको ४८ जना छिमेकिहरुको पिसिआर परिक्षण गरिएको छ। हाल उनिहरुको रिपोर्ट आएको छैन। यता कोरोनाले मृत्यु भएको पुरुषको शव सुनवर्षी ल्याउदै गर्दा स्थानियहरुले बिरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!