मोरङको सुनवर्षी नगरपालीका ८ सिक्टीका ४५ वर्षीय एक पुरुषको कोरोना बाट मृत्यु भएको छ । मृतक व्यक्ती समुदायमा बस्दै आएको र उच्च ज्वरो आएपछी रंगेली हुदै विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा पिसिआर जाच गराउदा कोरोना पोजेटिभ देखिए पछी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन १३ गते उपचारका लागी भर्ना भएका उनको आज दिउसो ४:४५ बजे मृत्यु भएको सुनवर्षि नगरपालीका मेयर काली प्रसाद दासले जानकारी दिए । कोरोना बाट एक जनाको मृत्यु भएपछी सुनवर्षी नगरपालीकामा अहिले आकस्मीक बैठक बसेको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!