बुधबार, साउन १४, २०७७ || 932  पटक पढिएको

तपाईंको टाउको दुख्यो । औषधी खानुभयो, ठिक भएन । त्यसो हो भने, सर्तक हुनुहोस् । ब्रेन ट्युमरको लक्षण पनि हुनसक्छ । यद्यपी टाउको दुख्नुको अर्थ ब्रेन ट्युमर नै हो भन्ने होइन । सामान्य अवस्थामा पनि टाउको दुख्छ । अन्य धेरै कारण छन्, टाउको दुख्ने ।

तर, कहिले काहीँ टाउको दुखाई ब्रेन ट्युमरको कारण हुनसक्छ । ब्रेन ट्यूमर भएमा टाउको बेस्सरी दुख्ने गर्छ । र, समयमै उपचार नगरे यसकै कारण मानिसको ज्यान समेत जान सक्छ । जबकी समयमै उपचार गरे यो रोग पूर्णतया निको पार्न सकिन्छ  ।

सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!