मंगलबार, साउन १३, २०७७ || 944  पटक पढिएको

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दिल कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ मेरिङदेनका लिम्बुलाई १६ वर्षीय किशोरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका हन् । किशोरीलाई आइतबार बिहान सोही ठाउँस्थित जंगलको गोरेटो बाटोमा जबरजस्ती करणी गर्न खोजेका लिम्बुलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा तिलोत्तमा नगरपालिकाका रामकृष्ण थारुलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गर्न खोजेका थारुलाई ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!