मंगलबार, साउन १३, २०७७ || 924  पटक पढिएको

अम्बे मुरारी सेवा केन्द्र विराटनगर ८ ले एकदिने मानो चिकीत्सक परामर्श सेवा कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक अभियान्ता मन्जिता उपाध्यायले सहजिकरण गनुभएको सो कार्यक्रममा २५ जनाको सहभागिता थियो ।

समाजमा बढदै गएको आत्मा हत्या लाई मध्य नजर गदै आत्मा हत्या न्युकरण गर्ने र युवापिडिमा देखिए निरास्यता लाई सगयोग हुने उदेश्यले एक दिवसय कार्यक्रम सम्पन्न गरिएको संस्थापक भारती उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगरका युवा युवतीहरुको सहभागिता थियो । सेवा केन्द्रले बृक्षारोपण लगायतका विभिन्न सेवाका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!