खबर ठुलो छ

परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतको विकाशमा अनवरत रुपमा खटिएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजमा  ”चुलबुले बैँश” नामक गीत बजारमा ल्याएका छन । मायालु जोडिको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ  । आफनी प्रेमीकाको मायामा निकै आकर्षित भएको कुरा गीतमा गरिएको छ । मौलिक बाजाको साथमा निकै रमाइलो तरिकाबाट गीत तयार पारिएको कारणले आम लोक पारखी श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका शिवाले बताइन  । अर्जुन सुवेदीको शब्द सिर्जना तथा सुरज पुनको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । ”चुलबुले बैँश” गीतको भिडियोमा महेन्द्र गौत्तम , अनिता बस्नेत र रविना भण्डारीको नृत्य रहेको छ ।

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया