खबर ठुलो छ

 

हिपमत डटकम
बिराटनगर,पौष २४ :नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक भएको छ । बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्रमा सामाजिक सञ्जालले भित्राएको विकृति र विसंगतिलाई चलचित्रमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए ।
चलचित्रलाई ओम बा. कार्की सावर अधिकारी मिलेर निमार्ण गरिएको छ । चलचित्रमा बिक्रम कार्कीको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्जन को द्वन्द ,बाबुल गिरी , टंक बुढाथोकी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी, गणेश चौधरी र शम्भु रैका को स्वर रहेको छ ।

रजन महर्जन ,तृष्णा खड्का , डिबि लामा, बिक्रम कार्की ,प्रेरणा बोहरा ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,रुबि थापा र कुमार कार्की को अभिनय रहेको छ । चलचित्रमा बिश्वास भण्डारी को सम्पादन र राजेन्द्र बजगाइ को पाशर््व संगीत रहेको छ ।

बिहिबार, पौष २४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया