हिपमत डटकम
इटहरी पौष २४ : गायन क्षेत्रका एक तारा रामकृष्ण ढकालले अहिले सम्मको अवस्थालाइ हेर्ने हो भने धेरै भन्दा धेरै गितको स्वाद दर्शकलाइ चखाइसकेका छन् सानै उमेर देखि गायक क्षेत्रमा लागेका उनले धेरै अवार्ड समेत हात पारिसकेका छन् । तर पनि पछिल्लो समय एकाएक उनकी श्रीमती संग सम्बन्ध बिच्छेदको कुरा चलिरहदा पनि विभिन्न गितमा स्वर दिन भने छाडेका छैनन् हेर्नुस भिडियो :

उनकोई स्वरमा भर्खरै “अन्तिम पत्र” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गरिएको उक्त भिडियोमा चिरन्जिबी अधिकारि ,प्रियंका माझी र सौगातको अभिनय रहेको देख्न सकिन्छ भने नरेस लिङ्ग्देनको संगीत र बिष्णु अधिकारीको एरेञ्ज रहेको छ ! सो भिडियोलाई ओ एस आर डिजिटल बाट सार्बजनिक गरिएको हो ।

गायन क्षेत्रमै लामो समय बिताइसकेका उनले दर्शक रूहाउने देखि लिएर सामाजिक परिबेशमा रहेर विभिन्न समस्यामा आधारित धेरै गित गाइसकेका छन् । रोजी लाबंग राइ को सब्द रहेको उक्त गीतको भिडियोलाई चिरन्जिबी अधीकारिले निर्देशन गरेका छन् भने सन्तोष राना मगरले सम्पादन गरेका छन् । ओपन रेकर्डिङ्ग स्टुडियो बाट तयार पारिएको उक्त गीतको भिडियो मार्मिक बनेको छ । सार्बजनिक गीतको भिडियोलाई धेरैले हेरिसकेका छन् भने धेरैले मन पराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया