खबर ठुलो छ

सवारी चालकको मादक पदार्थ सेवन (मापसे) परिक्षण बुधबारदेखि पुनः सुरु हुने भएको छ । कोडिभ–१९ को जोखिमका कारण गत चैत ११ देखि मापसे परिक्षण आजदेखि शुरु भएको ट्राफिक महाशाखाले जनाएको छ । महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालका अनुसार स्वास्थ्य सावधानी अपनाउँदै चार महिनापछि आजबाट परिक्षण सुरु गर्न लागिएको हो । साथै, नियमित मापसे कक्षासमेत सुचारु गरिने उनको भनाई रहेको छ ।

बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया