बुधबार, साउन ०७, २०७७ || 796  पटक पढिएको

सवारी चालकको मादक पदार्थ सेवन (मापसे) परिक्षण बुधबारदेखि पुनः सुरु हुने भएको छ । कोडिभ–१९ को जोखिमका कारण गत चैत ११ देखि मापसे परिक्षण आजदेखि शुरु भएको ट्राफिक महाशाखाले जनाएको छ । महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालका अनुसार स्वास्थ्य सावधानी अपनाउँदै चार महिनापछि आजबाट परिक्षण सुरु गर्न लागिएको हो । साथै, नियमित मापसे कक्षासमेत सुचारु गरिने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!