अब निजी विद्यालयले भर्ना शुल्क उठाउन लिन पाउने भएका छन् । सरकारले विद्यालय भर्ना गर्न दिने निर्णय गरेसँगै शुल्क लिन पाउने भएको हो ।

सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भदै १ बाट जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अगाडि बढाउन दिने जानकारी गराए ।

शुल्क लिन नपाएपछि निजी शैक्षिक संघसंस्थाले १ साउनबाट अनलाइन पठनपाठन बन्द गरेका छन् । उनीहरुले शुल्क लिन नपाए शैक्षिक गतिविधि अगाडि बढाउन नसकिने जनाउँदै बन्द गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!