सोमबार, साउन ०५, २०७७ || 831  पटक पढिएको

कोरोना भाइरस रोकथामका लागि सँसारका धेरै स्थानमा लकडाउन छ । लकडाउन खुकुलो पारिदै लगिएपनि जनजीवन सामान्य भएको छ । मनोरञ्जनको दुनियाँ ठप्प जस्तै छ । लकडाउनमा बलिउड कलाकारहरु पनि घरमै बस्न बाध्य भएको समयमा नायक सलमान खानले भने आफ्नो कृषि फर्ममा समय बिताए । उनले वर्षाको समयमा खेतमा गएर धान रोप्नलाई टैक्टर पनि चलाए । सलमानले आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो सेयर गरेका छन् । उक्त भिडियोमा उनले पानीले भरिएको खेतलाई टैक्टर चलाएर जोतिरहेका छन् । सलमान टेक्टरको पछि पछि पनि हिडेको देख्न सकिन्छ । उनले केही दिन यता सामाजिक सञ्जाल मार्फत किसानको सम्मान गर्दै आएका छन् । भिडियो हेर्नुहोस्ः

https://www.instagram.com/p/CC1XXiElTKp/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!