सोमबार, साउन ०५, २०७७ || 673  पटक पढिएको

ब्राजिलमा एक ग्याङस्टारले जेलबाट भाग्नलाई गजबकै तरिका अपनाएका छन् । उनले अनेक जुक्ति लगाएपनि जेलबाट भने निस्कन सकेनन् । जेलबाट भाग्नलाई ती व्यक्ति आफ्नो असली रुपनै बदलेर बाहिर निस्किएका थिए । क्लभिनो दा सिल्भा नामका एक व्यक्ति जेल भित्र बन्द छन् । उनले भित्रैबाट बाहिर भाग्ने जुक्ति निकालेका हुन् । केटीको रुप बनाएर जेलबाट भागेपनि उनको आफ्नै गल्तीले उनलाई प्रहरीले समातेको थियो । उनले मुखमा सिलिकन माक्स लगाएर केटीको रुपमा बाहिर निस्किदा समाते । उनकी छोरी उनलाई भेट्न आएकी थिइन् । छोरीलाई भित्र राखेर आफुले छोरीको कपडा लगाएर बाहिर निस्केका थिए सिल्भा। छोरीको भेषमा जेलबाट निस्केका सिल्वी गेटबाट निस्कदा बित्तिकै पुरुष झै हिडेपछि प्रहरीले शंका गरेर सोधपुछ गर्दा उनी भागेको पत्ता लागेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!