आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरु बन्द गरिएका भएपनि भक्तजनहरुले बाहिरै बाटै दुध चढाएका छन् । पोखराको केदारेश्वर महादेवमणी मन्दिरमा समेत गेटबाटै पाइपको उपयोग मार्फत मुख्यमन्दिरको शिवलिंगमा दुध चढाउने व्यवस्था गरिएको छ । मन्दिरको मुख्य गेटदेखी शिवलिंगसम्म पाइपले जोडिएको छ । जसमा गाईघाट देखी जललिएर पुगेका श्रद्धालुहरुले पाइप मार्फत आसुतोष भगवान शिवलाई जल चढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!