बुधबार, पौष २३, २०७६ || 1177  पटक पढिएको

बीरेन्द्रकुमार साह
बिराटनगर,पौष २३ : नेपालि गीत संगीतमा होमिएका गायक तथा गीतकार सम कामोदले आफ्नो नयाँ गीत हर रात आखाँमा तिमी बाँस गर्छौ बजारमा ल्याउने तयारीमा छन् ।गीतको अडियोको सबै काम सकिएको छ भने म्युजिक भिडियो चाडै छायांकन गर्ने गायक तथा गीतकार सम कामोदाले जानकारी दिए। माया प्रेममा आधारित रहेको उक्त गीतको म्युजिक भिडियो पनि स्तरिय बनाउने तथा म्युजिक भिडियोमा राम्रो कलाकारहरुलाई अभिनय गराउने समेत उनले बताए । गीतमा सम कामोदकै शब्द रचना तथा स्वर रहेको छ भने म्युजिक एरेन्ज मथुरा श्रेष्ठको रहेको छ ।कामोदको तेस्रो प्रस्तुती रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!