शुक्रबार, साउन ०२, २०७७ || 769  पटक पढिएको

सुशान्त सिंह राजपुतको निधनलाई लिएर सीबीआईले अनुसन्धान गर्नुपर्ने माग भइरहेको छ । सुशान्तका साथी र कलाकार शेखर सुमनले लगातार यो केशलाई सीबीआईले अनुसन्धान गर्नुपर्नेमा जोड दिदै आएका छन् । त्यसो त सांसद सुब्रमण्यमले पनि सुशान्तको केशलाई सीबीआईले अनुसन्धान गर्र्नुपर्ने माग राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए । आज सुशान्तको केटी साथी रिया चक्रवर्तीले सामाजिक सञ्जालमार्फत गृह मन्त्री अमित शाहलाई सुशान्तको केस सीबीआईलाई अनुसन्धान गर्न जिम्मा दिन आग्रह गरेकी छिन् । रियाले गरेको यो आग्रहको बारेमा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सुशान्तको निधन बारे अनुसन्धान गर्न मुम्बईका प्रहरी नै काफि रहेको भन्दै सीबीआईको आवश्यकता नभएको जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!