बिहिबार, साउन ०१, २०७७ || 715  पटक पढिएको

रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको आवाजमा रहेको मौलिक काठे भाकामा आधारित गीत”ए माया”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
युगल जोडिको प्रेमको भावहरुलाई गीतमा समेटिएको छ  । प्रेममा रहेका प्रेमी प्रेमीका विचको मायाको भावलाई गीतमा ब्यक्त गरिएको छ  । सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ  । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”बाझो खेतैमा” गीतको भिडियोमा आयुष्मा काकी र राजु विरहीको अभिनय तथा नृत्य रहेको छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!