https://www.instagram.com/p/CCWWK56BR-p/?utm_source=ig_embed

बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधनप्रति आज पनि साथीहरु दुखी छन् । सुशान्तले किन यति ठुलो कदम उठाए होला भन्ने सबैको मनमा प्रश्न उब्जिरहेकोे छ । उनले आत्महत्या गरेको महिना दिनबिती सक्दा पनि प्रहरीले कारण पत्ता लगाउन सकेको छैन् । सुशान्तको निधन पश्चात उनका पुराना भिडियो र तस्वीरले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैक्रममा एक भिडियो भाइरल भएको छ जसमा सुशान्तले फिल्म निर्माता करण जोहरलाई अंगालो हालेका छन् । वास्तवमा यो भिडियो ‘इन्डियाज गांट टैलेन्ट’ को मन्चको हो । उक्त शोमा सुशान्त कलाकार साराअली खानको साथमा फिल्म ‘केदारनाथ’को प्रमोशनको लागि पुगेका बेला कलाकार ऋतिक धंजानीसँग रेस खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!