आइतबार, आषाढ २८, २०७७ || 921  पटक पढिएको

मानीसको जिवनमा यौन भन्ने कुरा को पनि निकै महत्व हुन्छ । तर तपाईलाई थाहा छ जथाभाबी यौन संम्बन्धले रोगको संक्रमण मात्र होईन जिवननै बर्बाद समेत गर्न सक्दछ । तर सही सेक्सुवल रिलेशनले तपाईको जिबनमा धेरै नै सकरात्मकता ल्याउन सक्दछ ।

पय गरेर मान्छेहरुले बेलुकी सुत्ने बेलामा सेक्सुवल रिलेशन राख्दछन् तर एक तथ्याकले बेलुकीको समयमा गरीने यौन संम्बन्ध भन्दा बिहानी पखको समयमा राखीने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने छन् । कति धेरै फाएदा छन बिहानीपखको सेक्स रिलेशनमा थाहापाउनका लागी यो सबै समाचार तपाईले पढ्नुनै पर्नेछ ।

१ ) बिहानीपख यौन संम्बन्ध राख्दा तपाई दिनभरीनै आफुलाई ताजा महशुस गर्न सक्नु हुनेछ ।
२ ) युनीभर्सिटी वाईक बैरका अनुसार बिहानीपख यौन संम्बन्ध राख्दा तपाई बिभीन्न किसीमको संक्मणको ३० प्रतिशत भन्दा बढी खतरा बाट मुक्त हुनुहुनेछ ।

३ ) एक तथ्याक का अनुसार तौल घटाउनका लागी पनि मद्दत मिल्दछ । करि ३०० क्यालोरी घटाउन मद्दत मिल्दछ ।

४ ) तपाईको सहि यौन संम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ किनकी सेक्सुवल रिलेशनको सहि प्रयोग भएमा यस्ले अनुहारमा निखराता ल्याउन एकदमै मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!