लामो समयदेखि बेलायतमा बसेर अन्तराष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल तथा बेलि डान्सर अनिता लिम्बुले नेपाली गीतमा बोल्ड डान्स पस्केकी छिन। अंग्रेजी तथा अफ्रिकन गीतमा समेत अभिनय गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा सोलो डान्स प्रस्तुत गरेकी हुन्।

यो गीतमा लिम्बुको हट एण्ड बोल्ड सिन देख्न सकिन्छ। निकेश खड्काले निर्देशन गरेको सो गीत अशुसेन लामाले लेखेका हुन्। लिम्बु केही महिना यता नेपालमै छिन्।उनले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत अभिनय गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!