नेपाली मिडियामा सायद मेघना मगर भनेर नचिन्ने कमै होलान, मोडलिङ तथा नृत्य क्षेत्रमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल एक मगर समुदायमा हुर्केकि मेघना मगरले बेला–बेला अति नै हट फोटो सुट दिएर चर्चामा आउँछिन् । उनी वेल डान्स एकेडेमि खोलेर देश ब्यापिनै वेल डान्सको विकासमा जुटेकी कलाकार समेत हुन् । उनले मोडलिङ र कोरियोग्राफि गरेका भिडियोहरू बजारमा छ्यापछ्याप्ति पार्इने गरेको छ । उनलाई डान्समा मलार्इ सानैदेखि प्यासन थियो, आफ्नो घरपरिवारको सहयोग नहुँदा नहुँदै पनि उनी अगाडी बढिरहिन् ।

अहिलेसम्म ३ दर्जन भन्दा बढी भिडियो गरिसकेकी उनमा कोरियोग्राफिमा मात्र हैन मोडलिङमा समेत दख्खल छ । धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छिन् । उनका आर्इटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आर्इटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् । त्यसमा कथाले मागेअनुसारको सिनहरू दिनु उनको बानी हो । त्यसैलाई दर्शकले बोल्ड मोडेल भन्नुहुन्छ भने म यति मै खुसि छु मेघना भन्छिन् ।

म्युजिक भिडियो र कोरियोग्राफि गरिरहेकि उनलाई एक्टिङ फिल्डमा कुनै रहर छैन । अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फ्लिमहरू बाट कोरियोग्राफि र आर्इटम डान्सको अफर आउंछ भने म काम गर्छु । मेघना भन्छिन् । उनी थप्छिन् म एउटा डान्सर तथा कोरियोग्राफर हो त्यसैले म एक्टिङलार्इ भन्दा डान्सलार्इनै फोकस गर्छु ।

मोडलिङ भनेको २–४ बर्षको लागि मात्रै हो, डान्स र कोरियोग्राफि भनेको म बुढेसकालसम्म पनि गर्न सक्छु । म पछि गएर सफल कोरियोग्राफि बन्न चाहान्छु, जुन मैले डान्स प्रतियोगिता गरार्इरहेकि छु म जस्तै घर परिवारको सहयोग नहुदा नहुदै पनि देशका कुना – काप्चामा लुकेर रहेका भार्इ बहिनिहरूलार्इ नृत्य क्षेत्रमा अगाडि ल्याउन चाहान्छु । उनले भनिन् । उनै मेघनाको फोटो सूट गर्दै गरेको एउटा भिडियोपनि छ । हामीले माथीका तस्विरहरुपनि त्यहीबाट लिएका हौ । यो भिडियो निक्कै बोल्ड एण्ड सेक्सी भएकाले हेर्न मन हुनेले मात्र यहाँ क्लिक गर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!