विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई पूरै समाप्त पार्न सकिएलाजस्तो नदेखिएको जनाएको छ । डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले अहिलेकै स्थितिमा भाइरस नियन्त्रण चुनौतीपुर्ण देखिएको बताएका हुन् । उनले भाइरसलाई पूरै नष्ट गर्न सकिन्छ जस्तो नदेखिएको पनि उल्लेख गरे । दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्नुपर्ने सुझाव उनले दिएका छन् । शुक्रबार एकैदिन संक्रमितको संख्या हालसम्मकै बढी देखिएपछि डब्लुएचओको पछिल्लो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!