खबर ठुलो छ

नेकपाको विवादले यौटा सकारात्मक मोड लिने लक्षण देखा परेको छ । दुई अध्यक्षवीच अब एक्लाएक्लै बस्ने र त्यसमा हुने सहमतिलाई सबै वरिष्ठ नेताहरु बसेर टुंगोमा पुर्याउनेवारे प्रधानमन्त्री सकारात्मक हुनुभएको बताइन्छ ।

“के के विकल्प छन् ल्याउनोस्, छलफल गरौं । “आज एक नम्बर अध्यक्षले यसरी लचिलोपन देखाउनुभएको हो । हिजोसम्म उहाँ अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नोस्, यसबाहेकका अरु विषय छन् भने कुरा गर्न सकिन्छ भन्ने अडानमै हुनुहुन्थ्यो ।

मंगलबार, आषाढ २३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया