मंगलबार, आषाढ २३, २०७७ || 600  पटक पढिएको

नेकपाको विवादले यौटा सकारात्मक मोड लिने लक्षण देखा परेको छ । दुई अध्यक्षवीच अब एक्लाएक्लै बस्ने र त्यसमा हुने सहमतिलाई सबै वरिष्ठ नेताहरु बसेर टुंगोमा पुर्याउनेवारे प्रधानमन्त्री सकारात्मक हुनुभएको बताइन्छ ।

“के के विकल्प छन् ल्याउनोस्, छलफल गरौं । “आज एक नम्बर अध्यक्षले यसरी लचिलोपन देखाउनुभएको हो । हिजोसम्म उहाँ अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नोस्, यसबाहेकका अरु विषय छन् भने कुरा गर्न सकिन्छ भन्ने अडानमै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!