धनुषामा ११ वर्षीया बालिका कञ्चन पंजियारको बला त्कारपछि ह त्या भएको खुलेको छ। कञ्चन गत बुधबार घरबाट भैंसी चराउन गएकी थिइन्। आँप बगैंचा नजिकै भैंसी चराइरहेकी थिइन् र उनलाई आँप खान मन लाग्यो। आँप टिप्न उनी चौधरी र मिश्र इन्ड्रष्टिजमा गइन्। उनी रूख चढ्न सकिनन्। त्यहीबेला इन्ड्रष्टिजमै काम गर्ने दीपु सिंह आए।

कञ्चन रूख चढ्न नसकेपछि आँप टिपेर दिन्छु भने र उनले पत्याइन् त्यसपछि उनको पछि लागिन् तर सिंहले कञ्चनलाई आँप टिपेर दिएनन् बरू पछाडिपट्टीको बगैंचामा लगेर ब ला त्कार गरे

भारत उत्तर प्रदेशको मलिहावादका ३२ वर्षीय सिंह झन्डै पाँच महिनादेखि सोही इन्ड्रष्टिजमा काम गरिरहेका थिए। उनले कञ्चनलाई म आँप टिपेर दिन्छु भने। उनले पत्याइन्। उनको पछि लागिन्। सिंहले कञ्चनलाई आँप टिपेर दिएनन् बरू पछाडिपट्टीको बगैंचामा लगेर ब ला त्कार गरे।

शुक्रबार बिहान अर्धन ग्न अवस्था कञ्चनको श व फेला पर्‍यो। प्रहरीले अनुसन्धान थाल्यो। ह त्या आ शंकामा आइतबार सिंह प काउ परे। धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार सिंहले ब ला त्कारपछि कञ्चनको ह त्या गरेको स्वीकारेका छन्।

‘कञ्चनको श वलाई उनले ब्ल्यांकेटमा बेरेर शुक्रबार बिहान ३ बजेतिर दुधमती नदीको पश्चिमतिरको झा डीमा फा लेको र ब्ल्यांकेट भने ५० मिटर पश्चिम दीलिप चौधरीको खेतमा पुरेका रहेछन्,’

‘कञ्चनको श वलाई उनले ब्ल्यांकेटमा बेरेर शुक्रबार बिहान ३ बजेतिर दुधमती नदीको पश्चिमतिरको झा डीमा फा लेको र ब्ल्यांकेट भने ५० मिटर पश्चिम दीलिप चौधरीको खेतमा पु’रेका रहेछन्,’ बस्नेतले भने। प क्राउ परेका सिंहऊपर जबर जस्ती क रणी ग’री ज्या न मा र्ने उद्योगमा मु द्दा चलाइने भएकाले घ टना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले कञ्चनको ह त्या आ शंकामा एक अघोरी बाबा सहित १८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो। सिंहले बला त्कार गरेको स्वीकारेपछि प्रदेश नम्बर २ प्रहरी कार्यालय तथा संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट संयुक्त रूपमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!