सोमबार, आषाढ २२, २०७७ || 643  पटक पढिएको

भारतमा अहिले लक डाउन चलिरहेको छ । लक डाउनका कारण बलिउडकर्मीहरुले काम सुरु गर्न पाएका छैनन् । तर, यहि विचमा बलिउड नायक अक्षय कुमार हेलिकप्टरको माध्यमबाट नासिक पुगेपछि विवादमा तानिए ।

अक्षयको टिमले नासिक जानका लागि अनुमति लिइएको भन्दै स्पष्टिकरण दिए

अक्षय हेलिकप्टरबाट नासिक पुगेको खबर सार्वजनिक भएसँगै उनले लक डाउन उल्लंघन गरेको भन्दै आलो चना भयो । तर, अक्षयको टिमले नासिक जानका लागि अनुमति लिइएको भन्दै स्पष्टिकरण दिएका छन् । अक्षय आफ्ना डाक्टरलाई भेट्न नासिक पुगेको र उनले सबै प्रकारको अनुमती लिएको खबर सार्वजनिक भयो । महाराष्ट्र सरकारका एक मन्त्रीले यो बिषयमा प्रश्न उठाएपछि अक्षय वि वादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!