आइतबार, आषाढ २१, २०७७ || 3558  पटक पढिएको

आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका सुष्मा अधिकारी म्युजिक भिडियो ,बिज्ञापन र बिदेशका कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् ।

सुष्मालाई धेरैले सेक्सी ,बोल्ड एव बिन्दास मोडेल भनेर चिन्ने गर्दछन् ।नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै नेपाली रंगमञ्चमा क्रियाशिल रहेकी छिन् ।

अधिकारी हालसम्म बिभिन्न कार्यक्रममा सहभागी हुन कतार, युएई, अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर, लण्डन र जापान पुगिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!