शनिबार, आषाढ २०, २०७७ || 719  पटक पढिएको

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ। ट्विटरबाट मन्त्री कुरैशीले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। ‘दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें। ममा कोभिड-१९ पाइएको छ। अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु। कृपया मेरो लागि प्रार्थना गर्नुहोस्’, ट्विटरमा उनले लेखेका छन्। पाकिस्तानमा हालसम्म २ लाख २१ हजार बढी संक्रमित फेला परिसकेका छन् भने सोका कारण ४ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!