
अभिनेता भुवन केसी र अभिनेत्री त्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको लफडाले अहिले चलचित्र क्षेत्र नै गर्माएको छ । साम्राज्ञीले अभिनेता तथा निर्माता केसीले आफ्नो डेब्यू फिल्मको फाइदा उठाउँदै निर्माता केसीले दु ब्र्यबहार गरेको आरोप लगाए लगत्तै साम्राज्ञीकी आमाले छोरीको सर्मथन गर्दै भुवन विरुद्ध कडा प्र हार गरेकी छिन् । गायिका समेत रहेकी नेहा राज्यलक्ष्मी शाहले छोरीको बचाऊ गर्दै नयाँ कलाकारलाई जे भन्दा पनि हुन्छ भन्ने हे पाहा प्रवित्तिविरुद्ध सबै लाग्नुपर्ने बताएकी छिन् । अहिले याे वि वादले निकेे ठूलाे तहल्का लिदै छ । साम्राज्ञीकाे भनाइ अनुसार नायक तथा निर्माता भुवन केसिले अाफु माथि निकै ठूलाे दु ब्यवार गरेकाे बताउछिन् । ‘नराम्रो व्यवाहार गर्ने, त्यस्ता शव्द बोल्ने प्रवित्तिबाट ननिस्किएसम्म नयाँ कलाकार स्थापित हुन नसक्ने तथा पलायन हुने भन्दै नेहाले आफ्नो स्टाटसमा भुवन विरु द्ध क डा शब्दमा लेखेकी छिन् ।

https://youtu.be/51blj37PJls