बिहिबार, आषाढ १८, २०७७ || 615  पटक पढिएको

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने भएका छन् । उनको राष्ट्रपति कार्यकाल लम्ब्याउने संवैधानिक मार्ग खोल्ने गरी संविधान संशोधनका लागि भएको जनमतसंग्रहमा अत्याधिक बहुमतको समर्थन भएको छ । मतगणनामा संविधान संशोधनको पक्षमा झण्डै ७८ प्रतिशतको समर्थन मिलेको छ । मतगणनाको अन्तिम परिणाम आइसकेका ेछ ।

अब राष्ट्रपति पुटिनलाई सन् २०३६ सम्म शासन गर्न सक्ने बाटो खुलेको छ । पुटिनले संविधानमा नागरिकको हितलाई समेत दृष्टिगत गरी कतिपय विषय समावेश गरेको कारण समर्थन मिलेको जनाइएको छ । संमलिंङी विवाहका सर्मथकहरुका लागि समेत नयाँ व्यवथालाई संविधानमा समावेश गरी मतपत्रमा समावेश गरिएको थियो । पुटिन उनीहरुको मत तान्न सफल भएका छन् । रुसले कोरोना भाइरस विरुद्व चालेको प्रभावकारी कदमले समेत उनलाई कार्यकाल लम्व्याउन मद्दत पुर्याएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!