कालेकृष्ण
हिपमत डटकम
लेवनन,पौष २१ : प्रवासी नेपाली लेवननले पहिलो पटक गरेको संयुक्त ( तमु, सोनाम , ग्याल्बु) तिनै ल्होसारलाई समेटेर गरेको एक ल्होसार कार्यक्रम जनवरी ५ तारिक आइतबार सम्पन्न भएको छ ।
लेवननमा अन्य नेपाली चाडपर्व लाई लक्षित कार्यक्रम सधैझै भइरहेतापनी यो पटक गुरुङ ,तामाङ , शेर्पा तिनै जातिको संयुक्त रुपमा समेटेर तमु ,सोनाम ग्याल्बु ल्होसार मनाइएको थियो भने
कार्यक्रममा NRNA लेवननका वर्तमान अध्यक्ष अशोक थापा , र NRNA लेवननका पुर्व आइसिसि सदस्य डिल्ली पौडेलले शुभकामना मन्तव्य राख्नु भयको थियो
त्यस्तै कार्यक्रम आयोजक समितिका सदस्य छिरिङ शेर्पाले कार्यक्रमलाई आर्थिक सहयोग गर्ने चन्द्र गुरुङको टिमलाइ र प्राय सधै नेपालीहरुलाइ सम्पुर्ण रूपमा सहयोग नेपालीहरु सबैले भेना उपनामबाट परिचित बङलादेशी नागरिक पुलक लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैको उच्च प्रसङ्सा गर्दै धन्यवाद प्रकट गर्नु भएको छ ।
कार्यक्रम संचालक कालेकृष्णले संचालक गर्नुभएको थियो भने कार्यक्रम इन्द्रा गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!