बुधबार, आषाढ १७, २०७७ || 638  पटक पढिएको

भारतको विपक्षी दल काँग्रेसका नेता राहुल गान्धीले कोरोना भाइरसको संक्रमणको यस समयमा स्वास्थ्य उपचारमा खटिएका भारतका नर्सहरुसँग अन्तक्र्रिया गर्नुभएको छ । आज भारतमा मनाइएको चिकित्सक दिवसका अवसरमा उहाँले यहाँका नर्सहरुसँग कुराकानी गर्नुभएको हो । त्यस क्रममा उहाँले कोरोना भाइरसको महामारीको उपचारका क्रममा नर्सहरुले गरेको योगदानको प्रसंशा गर्नुभएको थियो । भर्चुअल माध्यमबाट गरिएको सो अन्तक्र्रियामा नर्सहरुले कोरोना महामारीको उपचारका क्रममा आफूलाई परेका विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!