मंगलबार, आषाढ १६, २०७७ || 764  पटक पढिएको

भारत र रुसबीच आधुनिक हतियारको स्नाखौता भएको छ। भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ । भारत र चीनबीच तनावले गति लिएपछि भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

भारत र रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर समेत सहयोग गर्ने सम्झौता भएको जनाइएको छ ।केहि दिन अघि रुस भ्रमणका क्रममा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले यस्तो सम्झौता गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!