हिपमत डटकम
पोखरा ,पौष-२०
यी नानिहरुलाई हेर्नुहोस त ४ बर्ष अगाडी बाबा गुमाए अहिले पालन पोसन गरीरहेकी आमालाई पनि गुमाएपछि एतिबेला पोखरा महानगरपालिका वडा न १७ बेलटोलको टोलविकास संस्थाको भवनमा आमाको कृह बसीरहेका छन बुवाको घर पोखरा हैन मामली घर पोखरा हो बाबा वितेपछि आमाले २ छोरीलाई नेपालगन्ज बाट पोखरा ल्याएर सामान्य जागीर गरी जसो तसो बडाउदै थीइन दैवको लिला आमालाई पनि कालले लगेपछि दुई छोरीहरुको विचल्ली भएको छ
पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यू भयो । बाबुले संसार छोडेर गएको दुई बर्ष पछि आमाको समेत मृत्यू भयो । अहिले उनीहरुको साहारा बिहीन छन् । घरका कोही सदस्यहरुसंग चिनजान र परिचय छैन । आउनुहोस् सबै मिलेर उनीहरुको उज्वल भविष्यको लागी सहयोग गरौैं । भिडीयोमा रहेको नम्वरमा फोन गरी उहा हरुलाई सहयोग गर्न सक्नुहुनेछ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!