सिरहाको कर्जन्हा नगरपालिक वडा नं.१० परियागपुरमा ३ सय ४० मिटरको कालोपत्र सडक निर्माणको कार्य शुरु भएको छ । सिरहा क्षेत्र नं.४(क) बाट निर्वातिच भएको प्रदेश साभका सांसद दिलिप साहको संसदीय विकाश कोषबाट उक्त सडकको कालोपात्र निर्माण कार्य शुरु भएकोे हो ।
कर्जन्हा नगरपालिका वडा नं.१० परियागपुरमा २५ लाखको लागतमा कालोपत्र सडक निर्माण हुन लागेको सडक निर्माण समितित का अध्यक्षले बताएका छन ।