शनिबार, आषाढ १३, २०७७ || 1367  पटक पढिएको

अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ। अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ बिहे सम्पन्न गर्ने गरेका छन्। लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो। केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो। अन्तरजातीय विवाह गरेको निहुँमा ह’त्या, कु’टपि’ट,ध’म्की र गाउँ निकालाका समाचारहरु हामीले सुन्दै आएका छौं। यी मागी विवाहले समाजमा सकारात्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवाहित जोडीहरुले जातीय रुपमा दु’व्र्यवहार खेप्नुपर्छ कि पर्दैन हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!