माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत कदमाह चाेक नजिकै हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारण हरु लेे सास्ती बेहोर्न बाध्य भएका छन ।
केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या परेकाेे छ । गजुरमुखि मोतीदान जेभि बानेश्वर ले मंङ्लबारे देखि कटहरी सम्मकाे हुलाकी सडक बनाउने जिम्मेवारी पाएकाे छ । ठेक्केदार काे लापरबाही का कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत खाेला बगेपछि उक्त स्थान बाट अावत जावतमा निकै समस्या परेको अशाेक खड्का ले बताए । साे हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटाे समेत राम्रो नभएको कारण ले गर्दा ठुला तथा साना सवारीसाधन साईकल, माेटरसाईकल तथा पैदल यात्री हरुलाई अावत जावत गर्दा निकै समस्या परेको उनलेे बताए । गजुरमुखि मोतीदान जेभि बानेश्वर का प्रमुख दिपक गाैतम का अनुसार अाफुहरुले बाईपास बाट बनाएता पनि उक्त सडक हिलाम्मे भएको स्यईकार गर्दे अब चाडैं नै राम्रो बनाउने प्रतिवध्यता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!