नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले काम गरेका ८ मध्ये तीन वटा फिल्म ब्यानरबाट अति नै व्यावहार भो गेको बताएकी छिन् । तर उनले आफु माथि नरा’म्रो गर्ने फिल्म तीन ब्यानरका नाम भिडियोमा उल्लेख गरेकी छैनन् । ’१७ बर्षको उमेरमा चलचित्रमा डेव्यु गरें । त्यो बेला धेरैले हाम्रो क्षेत्र सानो छ कति कुरा बाहिर निकाल्नु हुन्न, भन्नु हुन्न भन्थें । काम नपाउने, चलचित्र नै नपाउने जस्तो कुरा पनि गर्थे । हरेक चलचित्रको प्रमोशनमा जाँदा सोधिने किन घम’ण्डी, किन मान्छेले घृ’णा गर्छन् लगायतका प्रश्नले दि क्क हुन्थें । मैंले जति पनि व्यानरसँग काम गरे त्यो मध्ये धेरैसँग काम नदोहोरिनुको कारण उहाँहरुले मलाई गर्ने व्यवाहार नै हो । कति प’टक ह्यारे’श्मेंट हुन्थ्यो । तर पनि त्यो सब कुरालाई जोक जस्तो मानेर मुहारमा हाँसो ल्याएर काम गर्नुपथ्र्यो । कतिसम्म भयो भने समयमा खान र पानीको व्यवस्था नहुँदा यसको बारेमा बोल्यो भने सबैको अगाडी अप’शब्द प्रयोग गरेर बोलिन्थ्यो । आ’क्रम ण गर्ने शैलीमा आउँथे, धेरै बेर रु न्थे अनि केहि नभए जस्तो गरेर फेरी मेकअप गरेर सुटिङ्ग ज्वाइन गर्थें किनकि मलाई कामसँग प्रेम छ, कामको सम्मान गर्नुपर्छ भन्ने मलाई थाह छ र मंैले सकेको सय प्रतिशत भन्दा बेसी मेहनत लगाएर नै काम गर्थें । ’मैंले ५ बर्षको करियरमा ८ वटा चलचित्रमा काम गरेकी छु । तर यो बिचमा मैंले धेरै नरा’म्रो अनुभव भो’गेकी छु ।
बाँकी भिडियोमा
https://youtu.be/llr4drV9WLs