खबर ठुलो छ

लन्डनमा २३ दिन अघि जन्मीएकी एक बच्चीले २ जनालाई नयाँ जिन्दगी दिएकी छिन् । ती बच्चीलाई जन्मदै देखि मुटुसम्बन्धि समस्या थियो । डाक्टरहरुले उपचार पछि पनि बाच्ने आश नभएको बताएपछि बाबु आमाले अंगदान गर्ने निर्णय गरेका थिए । उनको मिर्गोला २ जनालाई दिएका हुन् ।

उनका माशंपेसीहरु पनि जोडिएका थिएनन् । उनी सबैभन्दा कम उमेरको अंगदान गर्ने डोनर भएकी छिन् । उनको एउटा मिर्गौला त दुवैजनाले ट्रान्सप्लान्ट गरीसकेका छन् । आफ्नो बच्चा नबाचेपनि अंगदान गर्न पाउदा खुशी भएको बाबु आमाले बताएका छन् । मिनी मिस्टर र एंड मिसेज डुगलेबीको बच्ची दोस्रो सन्तान हुन् । एजेन्सी

शुक्रबार, आषाढ १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया