हलिउड अभिनेत्री एरियल विन्टर विश्वभर चर्चामा छिन् । ‘शारीरिक बनोट’कै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहन्छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी विन्टरका तस्विरले विश्वभर हंगामा म च्चाएको छ ।

२१ बर्षीय अमेरिकी अभिनेत्री सुन्दर त छिन् नै उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् ।

उनी अहिले विश्व प्रसिद्ध भएपनि उनले यो जीवन पाउनको लागि धेरै बा धा अ’ड्चन पार गरेकि छन् । उनले सबैभन्दा बढी कठिनाई स्त न श ल्यक्रियाका क्रममा बेहोर्नुपर्यो ।

कलिली केटी हुनु र धेरै तौलक छा’ती रहनु दु’खदायी हुन्छ । उनि भन्छिन्- तपाईलाई चाहिने लुगा भेट्नुहुन्न, मैले नुहाउँदा लगाउने कपडा भेटेकी थिइन् । म से-क्सी बन्न चहान्थे तर सकिन । मेरा उमेरका साथीजस्तै कपडा मैले भेटिन् ।

एरियल शरिरको श ल्यक्रि’या खासगरी स्त नकै पनि गर्नका लागि त्यति खुसी थिइनन् । तर गर्नैपर्ने अवस्था आयो । उनले आफ्नो भद्धा स्त नको २०१५ मा श ल्यक्रिया गराइन । त्यसपछि उनको झनै चर्चा चुलियो ।

हेरौ उनका केही तस्वीर–

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!