बलिउड नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै घरमा देहत्याग गरे । तर, उनको आफन्तले भने उनको ह त्या भएको भन्दै विरोध गरिरहेका छन् ।निधन भएको ११ दिनपछि उनको पो ष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार, उनको निधन झु न्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको देखिन्छ ।फाइनल पो ष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । सुशान्तको निधनपश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ । प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!