यीनीहरु हुन् गज्जबका जोडी । एकजना नेत्रहीन र अर्काको हात छैन । तर, उनीहरुले जे काम गरे त्यो हाम्रो प्रेरणाको श्रोत बनेको छ । चीनको एक गाउँमा उजाड भुमीलाई हराभरा जंगल बनाइदिएका छन् । यी दुई जनाले १२ हजा रुख रोपेका छन् । उनीहरुले एकै दिनमा रुख रोपेका भने हैनन् १३ वर्ष पुरा मेहेनत लगाएर बनाएका हुन् । ५३ वर्षका नेत्रहिन जिया वैकी र ५४ वर्षका हैक्सियाले जंगलको साथै नहर पनि बनाएका छन् । उनीहरु बिहानै औजार बोकेर आफ्नो कामतिर लाग्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!