शनिबार, पौष १९, २०७६ || 1517  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , पुस १९

चिनी मिलविरुद्ध आन्दोलनका क्रममा माइतीघरमा रहेका उखु किसानहरुलाई सहयोगीहरुले खाना दिएका छ ,  भवना राउत, विशाल बिक्रम निरौला, गोमेश सिंह उप्रेती र अन्य समाजसेवीले माइतीघरमा जाडोको सामना गरिरहेका किसानलाई खाना खुवाएका , त्यसैगरि दुई हप्ताअघि माइतीघरमण्डलमा धर्ना बसेका उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट वितरण गरेका छन्। पुसको चिसोमा धर्नामा बसेकाहरु पानी परेर कठ्यांग्रिएपछि ५० जनालाई एक-एक वटा ज्याकेट धर्नास्थलमै दिएको छ , उखु किसानको आन्दोलनमा समर्थन जनाउन युवा र विद्यार्थीहरुले पैसा उठाएर धर्नामा बसेकाहरुलाई त्रिपालको ब्यवस्था गरिदिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!