बुधबार, आषाढ १०, २०७७ || 858  पटक पढिएको

झापाको बाह्रदशी गाउँपालिका-६ कंचनवारी बस्ने श्याम कुमार टुडुको साँढे १ बर्षीया छोरी अनुसा टुडुको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजेको समयमा घरमै खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भनी जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!